कहिले बोलाउँदैछन् शेखर-गगनले आफ्नो पक्षको भेला ?
काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर-गगनले आफू पक्षीय नेताहरुको भेला बोलाउने भएका छन् ।
बुधबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले आफ्नो पक्षको मात्रै भेला डाक्ने निर्णय गरेको हो ।
शीर्ष नेताहरुको बैठकमा सामान्य छलफल भएको बताउँदै केन्द्रीय समिति र प्रदेश समितिमा रहेका सबैलाई बोलाएर अहिलेको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्ने निर्णय भएको बताइएको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक पुस २२ मा बोलाएका छन् भने त्यस भन्दा अगाडी नै यस समुहले बैठक बाेलाउने तयारी गरिरहेकाे छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया