यी हुन् कांग्रेसले ७७ वटै जिल्लामा खटाएका केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को छन् ?
काठमाडौं । कांग्रेसले स्थानीय तहको चुनावकेन्द्रित अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान २९ फागुनदेखि २९ चैतसम्म हुनेछ ।
स्थानीय तहमा पार्टीलाई जिताउने, अघिल्लो केपी ओली नेतृत्वको सरकारको गलत कामको भण्डाफोर गर्ने, कांग्रेस नेतृत्वको सरकारको राम्रा कामको प्रचार गर्ने, एमसिसीबारे बुझाउनेसहितका काममा केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्नेछन् ।
यी हुन् सात प्रदेशमा खटिएका केन्द्रीय प्रतिनिधि






याे पनि पढ्नुस्
‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानमा यस्ता छन् कांग्रेसका ८ उद्देश्य
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया