निसानको गाडीमा कुनै समस्या ? देशव्यापी हुँदैछ मर्मतसम्भार
काठमाडौं । तपाईंले प्रयोग गरिरहेको निशान गाडीमा समस्या आएर मर्मत सम्भार गर्नुपर्ने छ ? यदि छ भने चिन्ता नलिनूस्, अब निशानले तपाईंको घरदैंलोमै आएर हेरचाह तथा मर्मत सम्भार गरिदिँदै छ ।
निसान नेसनवाइड सर्भिस क्याम्पअन्तर्गत निशानले हेरचाह तथा मर्मतसम्भार गर्न लागेको हो ।
राष्ट्रव्यापी रूपमा सञ्चालन हुने यो अभियान यही डिसेम्बर २६ देखि डिसेम्बर २८ सम्म सञ्चालन हुने निशानले जनाएको छ ।
निशानका अनुसार, यो अभियानअन्तर्गत निःशुल्क लेबर चार्ज, टप वास, ९० पोइन्ट चेक सेवा प्रदान हुनेछ । अन्य पार्ट्समा भने २० प्रतिशतसम्म छुट हुनेछ । नियमित सेवा र उपभोग्य वस्तुहरूमा १०% सम्म छुट दिने निशानले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८, १०:३७:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया