फुटबलर खड्काको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ ।
बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो ।
नेपाल पुलिस क्लबका पूर्वखेलाडी खड्काविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको ।
नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (सई)मा बढुवा हुन उनले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको थियो । दुई वर्षअघि नै प्रहरीको असइ पदबाट राजीनामा दिएका थिए ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १८:१३:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया