घानाका प्रशिक्षक बर्खास्त
काठमाडौं । घानाका राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बर्खास्तगीमा परेका छन् ।
कार्यसम्पादन चित्त बुझ्दो नभएपछि प्रशिक्षक मिलोभान हटाइएका हुन् । अफ्रिका कप अफ नेशन्समा घाना समूह चरणबाटै बाहिरिएको थियो ।
घानाको फुटबल एसोसिएसनले परामर्शपछि मिलोभानलाई बिदा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०८:२४:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया