कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार, के छ एजेण्डा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा शुक्रबार दिउँसो ३ बजे बस्ने छ । केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको बैठकमा सहभागिताका लागि अनुरोध गरिएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति गठन बैठकको प्रमुख मुद्दा (एजेण्डा) रहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १९:५६:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया