NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बेलायतको राजदूतमा आचार्य नियुक्त

काठमाडौं । संयुक्त अधिराज्य बेलायतका लागि राजदूतको पदमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई बेलायतका लागी राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १६:२०:००