तानसेन नगरपालिकाका २३ कर्मचारीलाई कोरोना पुष्टि
पाल्पा । पाल्पाको तानसेन गरपालिकाका कर्मचारीहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका कार्यालयमा २३ जनामा कोराना सङ्क्रमण पुष्टि भएपछि अति आवश्यक सेवा बाहेकका सबै सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।
शुक्रबार मात्रै ती ३२ जना कर्मचारीको पिसिआर परीक्षण भएको थियो । सोक्रममा सबैमा संक्रमण पुष्टि भएको हो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया