यस्तो छ मरिससविरुद्ध उत्रिएको नेपालको सुरुवाती ११
काठमाडौं । नेपाल र मोरिससबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ ।
गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बूको कप्तानी मौरिससविरुद्धको अग्रपङ्तिमा बिमल घर्ती मगर, अन्जन विष्ट र सुनिल बल रहेका छन् भने मिडफिल्ड तेज तामाङ, सुमन लामा र सुरज ज्यू ठकुरी सम्हाल्नेछन् । ।
सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ र देवेन्द्र तामाङले नेपाली डिफेन्स सम्हाल्नेछन् ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया