हिमगंगाकाे धरापानीमा माओवादी केन्द्रको टोल कमिटी गठन
पुष्कर खड्का/रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र रामेछापले रामेछाप नगरपालिका हिमगंगा अन्तर्गत धरापानीमा वडारटोल कमिटी गठन प्रक्रियालाई तीव्र बनाएको छ ।
शनिबार रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा अन्तर्गत साविकको वडा नम्बर–३ धरापानीमा नेपाल कम्युनिष्ट पार्टि नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ ।
ढकबहादुर श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया