पत्रपत्रिकाका फ्रन्टपेज : कसले के लेखे ?
काठमाडौं । एमसिसी पारितका लागि सत्तारूढ दलमा सहमति बनेको सहमतिलाई आजका सबै अखबारले छापेका छन् ।
यसबाहेक सार्वजनिक जग्गा अक्रिमण, संसदको गत्यावरोधलगायत विषयलाई पनि पत्रपत्रिकाले प्राथमिकतापूर्वक छापेका छन् ।
नयाँ पत्रिकाले मासिक कम्तीमा ५० लाख आम्दानी हुने गौशाला धर्मशाला १८ वर्षदेखि चार हजार २५० रूपैयाँका दरले भाडामा दिएको लेखेको छ ।
हेरौं, आजका पत्रपत्रिकाका फ्रन्टपेज

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया