खनाललाई गुरु भट्टराईको चुनौती, ‘ओली सरकारले एमसिसीमा गोप्य सम्झौता गरेको प्रमाणित भए आजीवन सर्पगोठमा कमारो बस्छु’
काठमाडौं । रेल विभागका पूर्व महाप्रबन्धक गुरु भट्टराईले झलनाथ खनालाई अघिल्लो सरकारले एमसिसीका विषयमा गोप्य सम्झौता गरेको भए प्रमाणित गर्न चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले केपी ओली सरकारले सम्झौतामा सही गरेको कुरा खनालले फेला पारेको बताएको भन्दै यदि ओली सरकारले त्यस्तो गोप्य सम्झौता गरेको भए प्रमाणित गर्न चुनौती दिएका हुन् ।
उनले एमसिसी सम्बन्धमा ओली सरकारले हस्ताक्षर गरेको एउटा कागज देखाए मात्रै पनि आफू जीवनभर खनालको सर्पगोठमा कमारो बस्न तयार गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘म झलनाथ खनाललाई चुनौती दिन्छु–एमसिसी सम्झौता सम्बन्धमा ओली सरकारले हस्ताक्षर गरेको कुनै एउटा चिर्केटो देखाउनुस्, म जीवनभरी तपाइँको सर्प गोठमा कमारो बस्न तयार छु । छ हिम्मत ?’
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया