स्थानीय चुनाव जेठ ४ गते गर्न प्रस्ताव
काठमाडौं । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचनका विषयमा अहिले छलफल भइरहेको छ ।
बालुवाटारमा जारी छलफलमा जेठ ४ गतेलाई निर्वाचन मिति तोक्न निर्वाचन आयोगले प्रस्ताव गरेको स्रोतले बताएको छ ।
यस्तै, जेठ ४ गते सबै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न सकिने पनि आयोगको प्रस्ताव रहेको छ ।
छलफलमा प्रधानमन्त्री, सरकारका अन्य मन्त्री तथा निर्वाचन आयोगका पदाधिकारीहरूको सहभागिता रहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया