कतारमा हुने विश्वकपका लागि दक्षिण कोरिया छनोट
काठमाडौं । सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरिया छनोट भएको छ ।
विश्वकप छनोटअन्तर्गत गएराति दुबईमा भएको खेलमा सिरियालाई पराजित गर्दै दक्षिण कोरियाले आफ्नो स्थान सुरक्षित बनाएको हो ।
दक्षिण कोरियाले २ गोल गर्दा सिरिया शून्यमा सीमित रह्यो ।
योसँगै दक्षिण कोरिया यसै वर्ष कतारमा हुने विश्वकप खेलमा छनोट हुने दोस्रो मुलुक बनेको छ । यो उसको विश्वकपमा दशौं उपस्थिति हुनेछ । यसअघि पहिलो पटक इरान विश्वकप छनोटमा परेको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया