विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै
काठमाडौं । विश्वकप छनोटमा ब्राजिलले अपराजित यात्र कायमै राखेको छ । आज बिहान घरेलु मैदानमा भएको खेलमा पाराग्वेलाई पराजित गर्दै १५ छनोटमा खेलसम्मको अपराजित यात्रा कायम राखेको हे ।
गएराति भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४–० गोलको फराकिलो अन्तरमा हराएको हो ।
ब्राजिल यसअघि नै यसै वर्ष कतारमा हुन गइरहेको विश्वकपमा छनोट भइसकेको छ ।
पाराग्वेको भने आगामी विश्वकप यात्रा टुंगिएको छ ।
आज बिहान नै भएको विश्वकप छनोटअन्तर्गतको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया