आज पनि बढ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । सुनको मूल्य मंगलबारसमेत बढेको थियो । मंगलबार तोलामा एक सय रुपैयाँ बढेको सुनको मूल्य आज तीन सय रुपैयाँ थप बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको हो ।
यसैगरी आज तेजावी सुन प्रति तोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भइ प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया