हेर्नुस् माघ २० गतेको पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । काठमाडौंबाट प्रकाशित अखबार बिहीबार पनि एमसिसीकै विषय वरिपरि केन्द्रित छन् ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानका लागि गरिएका कतिपय प्रावधानलाई लिएर राजनीतिक दल विभाजित छन् ।
यसबाहेक कोरोना रिपोर्टको किनबेच, पशुपति क्षेत्र विकास कोषभित्रको भ्रष्टाचारलगायत विषयलाई पनि पत्रपत्रिकाले आज उत्तिकै प्राथमिकतापूर्वक छापेका छन् । a
हेरौं आजका पत्रपत्रिकाका फ्रन्टपेज

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया