सिजि ब्राण्डकाे ‘सिजि मेरिडिया’ प्रिमियम वाशिङ मेसिन बजारमा
काठमाडौं । सिजि ब्राण्ड अन्तर्गत सिजिको आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम वाशिङ मेसिन बजारमा आएको छ ।
सिजि मेरिडिया वाशिङ मेसिन ‘स्पाकेयर’ र ‘स्टेरिलाइजेशन’ जस्ता उतकृष्ट प्रविधिबाट तयार परिएको सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक भएको कम्पनीले जनाएको छ ।
हालै बजारमा आएको यस ‘सिजि मेरिडिया वाशिङ मेसिन’मा ‘बी ड्राइभ इन्भर्टर मोटर’, ‘स्टेरिलाइजेशन’, र ‘स्पाकेयर’ लगायतका विशेषता छन् ।
सिजिले ‘बिएलडिसी’ यानिकि, ‘ब्रशरहित डाइरेक्ट करेन्ट मोटर’लाई आफ्नै मौलिक नामकरण गरी राखेको यस ‘बी ड्राइभ इन्भर्टर मोटर’ प्रविधि धेरैभन्दा धेरै विशेषताहरू बोकेको प्रविधि हो ।
सो प्रविधिको पहिलो विशेषता ‘इन्डक्सन मोटर’ र ‘ब्रश डिसी मोटर’भन्दा कुशल कार्य क्षमता रहेको दावी गरिएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया