आजका पत्रपत्रिकाका फ्रन्टपेज
संघीय राजधानी काठमाडौं प्रकाशित दैनिक अखबाहरूले विविध विषय उठाएका छन् ।
केही दिनदेखि चर्चामा रहेको एमसिसीलाई सबैजसो पत्रिकाले छापेका छन् । यो मामला सल्ट्याउन सभामुख परामर्शमा जुटेकोदेखि मध्यमार्गको खोजीमा सत्ता साझेदार दल लागेको समाचारमा उल्लेख छ ।
तराईमा बढ्दो सिके राउतको गतिविधि, गठबन्धनको निरन्तरतालाई लिएर कांग्रेसमा देखिएको मतान्तरलगायत विषयलाई पत्रि पत्रपत्रिकाहरूले उत्तिकै प्राथमिकतापूर्वक समेटेका छन् ।
हेरौं आजका पत्रपत्रिकाका फ्रन्टपेज

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया