बझाङको चैनपुर र हिउँको स्पर्श

बझाङ । चिसो बढेसँगै शुक्रबार बिहानैदेखि पश्चिम नेपालका हिमाली जिल्लामा हिमपात भइरहेको छ । कैयौं क्षेत्रमा भने पानी परिरहेको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ । चन्द्रागिरिमा भने हिमपात नै भएको छ । तर, कर्णाली र सुदूरका हिमाली जिल्लामा भने भारी हिमपात भएको छ ।
शुक्रबार बिहानैदेखि पानी परेको र पछि हिउँ पर्न थालेको बझाङस्थित नेपालवाचकर्मीले बताएका छन् । चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ ।
तर, मध्य माघमा परेको पानी र हिउँले किसानलाई भने हिउँदे बाली सुध्रिने अपेक्षा रहेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया