अनुसन्धान सहायक लिखित परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
गत कात्तिक ९ र १० मा सञ्चालित लिखित परीक्षाको नतिजा शुक्रबार आयोगले सार्वजनिक गरेको हो ।
खुला समावेशीलगायत गरी कुल ३२ जनशक्ति माग गरिएकोमा ९३१ जना लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ६२ जना सफल भएका छन् ।
सफल उम्मेदवारको अन्तार्वर्तालगायतका अन्य कार्यक्रमबारे सम्बन्धित निकायमा सम्पर्क गर्न आयोगले आग्रह गरेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया