प्रज्ञा प्रतिष्ठानको परीक्षामा उत्तीर्ण भएकालाई अन्तर्वार्तामा बाेलाइयाे
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान सेवा आयोगमा रिक्त रहेका पदहरूका लागि स्थायी पूर्ति गर्न लोग सेवा आयोगबाट लिइएको परीक्षामा उत्तीर्ण उम्मेदवारका लागि अन्तर्वार्ता मिति तोकिएको छ ।
उत्तीर्ण भएकाहरुलाई अन्तर्वाताको लागि तोकिएको मितिमा उपस्थितिको लागि आयोगले सूचनामार्फत जानकारी गराएको छ ।
लिखित परीक्षा उत्र्तीण उम्मेदवारहरूको अन्तर्वार्ता आगामी फागुन ७ गते नेपाल प्रज्ञा–प्रतिष्ठान सेवा आयोगको कार्यालयमा हुनेछ ।
नायब सुब्बा, सहायक प्रथम पदको लागि आयोगले फागुन ७ गते शनिबार बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाएको छ ।
त्यस्तै खरिदार, सहायक द्धितीयको लागि आयोगले फागुन ७ गते शनिबार १२ः१५ बजे बोलाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया