यी हुन् जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा भएका १५ कर्मचारी
काठमाडौं । संघीय मामिला तथा सामान्य मन्त्रालयले नेपाल लेखा परीक्षण सेवा, रा.प. द्धितीय श्रेणीमा बढुवाको लागि १५ जना कर्मचारी सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिको माघ १९ गते बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको लागि सिफारिस हुनेहरू डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्योपाने, शैलेन्द्रकुमार भुसाल, कृष्णहरी दाहाल, पार्वती कँडेल छन् ।
त्यस्तै उमेश सुवेदी, ताराध्वज सुनुवार, मोहनप्रसाद भट्टराई, उमेश पुरी, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल रहेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया