स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकैचरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको बैठकले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते एक चरणमा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकिएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया