आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७–७८को मुनाफाबाट लगानीकर्ताका लागि लाभांश घाषणा गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने कम्पनीले जनाएको छ ।

ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया