लोकसेवामा तीन जनाको बढुवा

काठमाडौं । लोकसेवा आयोगले तीन जनालाई बढुवाका लागि सिफारिस गरेको छ । जसमा सूचना प्रविधि निर्देशक राजपत्र द्वितीय श्रेणी, शिक्षा प्रशासन समूह राप द्वितीय श्रेणी र सर्भे समूह राप द्वितीय श्रेणी छन् ।
उक्त रिक्त पदमा जेष्ठता तथा कार्यसम्पदान मूल्यांकनद्वारा हुने बढुवाको लागि एक-एक जनालाई सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै उनीहरूलाई सिफारिस गरेको जनाएको छ । सूचना प्रविधि निर्देशकमा इन्द्रकुमार महर्जन, शिक्षा प्रशासन समूहमा विचारीप्रसाद अधिकारी र सर्भे समूहमा श्रीधर ढुंगानालाई सिफारिस गरिएको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया