NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

स्थानीय चुनावबारे लोसपाको फरक प्रस्ताव : मधेसमा असोजमा गरौं

काठमाडौं । सरकारले आमामी वर्षको बैशाख ३० मा स्थानीय चुनाव घोषणा गरेको छ । सरकारले सातै प्रदेशका लागि एउटै मितिमा चुनाव गर्ने घोषणा सोमबार गरेको हो ।

यसैबीच, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने चुनावबारे फरक प्रस्ताव राखेको छ । लोसपाले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन असोज ०७९ मा गर्न माग गरेको छ ।

बैशाख ३० मा चुनाव गरेमा २ असोज २०७४ मा निर्वाचित भएका मधेस प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो धारणा राखेका हुन् ।

यस्तो छ विज्ञप्ति :

ताजा अपडेट

नेपालवाच विशेष