प्रचण्डको प्रस्ताव : गठबन्धन गरौं, शेखरको जवाफ : म यसको पक्षमा छैन
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
प्रचण्डलाई भेट्न नेता कोइराला आज बिहान खुमलटार गएका थिए ।

भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेको कोइरालानिकट स्रोतले जनाएको छ ।
यता, कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
साथै, भेटमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय चुनावलगायतका विषयमा छलफल भएको बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया