खोपसम्बन्धी समितिले स्वास्थ्यमन्त्रीलाई प्रतिवेदन बुझायो
काठमाडौं । खोपको संख्या र बजारमा उठेका विषयमा सत्यतथ्य छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले आज प्रतिवेदन बुझाएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।
समितिमा मन्त्रालयका १२ औं तहका विशेषज्ञ डा. गुणराज लोहनीको सम्योजकत्वमा गठित पाँच सदस्य थिए ।
उक्त प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया