सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन महासंघको सुझाव
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदको सिमा अधिकतम १७ प्रतिशत तोक्न सुझाव दिएको छ । महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई भेट गरी पत्रमार्फत सहकारी विभागलाई यस्तो सुझाव दिएको हो ।
सुझाव पत्रअुनसार १७ प्रतिशतबाट नघट्ने गरी सन्दर्भ ब्याजदर तोक्न विभागलाई सुझाव दिइएको हो ।
महासंघले दिएको सुझाव पत्रमा सहकारी संघ संस्थाको आधार ब्याजदरमा बढीमा प्रिमियर ६ प्रतिशतसम्म लिन पाउने गरी अधिकतम सन्दर्भ ब्याजदरको अधिकतम सिमा १७ प्रतिशत तोक्नुपर्ने सुझाव रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया