प्रतिनिधिसभा बैठक बस्दै, होला एमसिसी टेबल ?
काठमाडौं । पटक–पटक स्थगित प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्ने भएको छ ।
संसद् सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक तय भएको छ । बैठकको कार्यसूची निर्धारणका लागि सभामुख अग्नि सापकोटाले अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी पेश गर्नुपर्ने दबाब छ । तथापि, सत्ता साझेदार दलबीचमै एमसिसीबारे मतैक्यता छैन । त्यसैले यो बैठकलाई चासोका साथ हेरिएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया