संसद्मा एमालेको अवरोध
काठमाडौं । प्रमुखप्रतिपक्षी दल नेकपा (एमाले)ले अहिले जारी प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको छ ।
एमालेका सांसद्हरू अहिले विभिन्न माग राख्दै नाराबाजी गरिहेका छन् । सभामुख अग्निप्रसाद सापकोटा संसद् सञ्चालन गर्न दिन भनिरहेक छन् । तर, उनीरूले मानेका छैनन् ।
आफूले कारवाही गरेको १४ जना सांसदलाई कारवाही नगरेसम्म संसद् चल्न नदिने एमाले सांसदहरूको माग छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया