धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । हमाल पूर्वगैरआवासीय नेपाली हुन् ।
सर्वोत्तम सिमेन्ट सेयर प्रकरणमा मुछिएपछि बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा असोजमा बर्खास्त गरेको थियो । ढुंगानालाई हटाइपछि बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुदै आएको थियो ।
नवनियुक्त अध्यक्ष हमालले अब २ वर्ष काम गर्न पाउनेछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया