शुक्रबारदेखि चितवनमा चौंथों एग्रीटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
चितवन । कृषि सम्बन्धि वृहत अन्तर्राष्ट्रिय प्रदर्शनीमा चौंथों नेपाल एग्रीटेक अन्तराष्ट्रिय प्रदर्शनी २०७८ आगामी फागुन १३ गते शुक्रबारदेखि चितवनमा आयोजना हुने भएको छ ।
चितवन एक्सपो सेन्टर, भरतपुरमा फागुन १३, १४ र १५ गतेसम्म उक्त प्रदर्शनीको आयोजना हुने भएको हो ।
प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसीपालन, डेरी उपकरण, पुष्प खेती, केरा खेती, आधुनिक थोपा सिंचाइ, आधुनिक टनेल खेती, खाद्य प्रशोधन प्रविधि तथा अन्य नविनतम प्रविधिहरुको प्रदर्शन गरिने आयोजक पक्षले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया