माधव नेपालको विद्यार्थी संगठनले गर्यो ‘एमसिसी स्वाहा !’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बानेश्वरको सडकमा अमेरिकी परियोजना एमसिसीविरुद्ध फरकखाले विरोध प्रदर्शन गरेको छ ।
विद्यार्थीहरूले एमसिसीको विरोध गर्दै बानेश्वरको सडकमै ‘एमसिसी स्वाहा’ भन्दै होम गरेका हुन् ।
जसमा अध्यक्ष सुदेश पराजुलीले सेतो कपडा लगाएर एमसिसीको स्वाहा गरेका छन् ।
त्यस्तै अन्य साना दलहरूल पनि माइतीघरमा भेला भएर एमसिसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । जसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका संगठन छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया