होहल्लाबीच संसदमा एमसिसी टेबल

काठमाडौं । प्रतिपक्षी दल एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पेश भएको छ ।
‘नेपालको संविधानभन्दामाथि छैन । सार्वभौमसत्ता र स्वतन्त्रताभन्दा माथि सम्झौतामा विषय उल्लेख छैनन्’ संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गर्दै भने ।
सम्झौता प्रसारण लाइनकाे विकास र नेपालकाे विकाससँग सम्बन्धित रहेकाे भन्दै विकासकाे लाभ लिने गरी अघि बढ्न अाग्रह गरेका छन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया