एमसिसीविरुद्ध आन्दोलन : अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा घाइते
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका नेकपा (माओवादी केन्द्र) विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता–कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा अध्यक्ष पञ्चा सिंहलगायत छन् । प्रहरीले बल प्रयोगथ गर्दा उनीहरू घाइते भएको बताइएको छ ।

विभिन्न राजनीतिक दल तथा संगठनहरूले आज पनि अमेरिकी परियोजना एमसिसीविरुद्ध प्रर्दैन गरेका थिए । सोक्रममा बानेश्वरमा झडप भएको थियो ।

विरोधका बीच सरकारले भने एमसिसी संसद्मा टेबल गरिसकेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया