यी हुन् राप्रपा नेपालको पहिलो केन्द्रीय समिति बैठकले गरेका ५ निर्णय
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले पहिलो केन्द्रीय समिति बैठकले विभिन्न निर्णय गरेको छ ।
जसमध्ये पाँच निर्णय प्रमुख रहेको अध्यक्ष थापाले बताएका छन् । यी हुन् प्रमुख पाँच निर्णय :
१. संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै हिन्दूराष्ट्रको पुनस्थापना तथा सुशासन र समृद्धि पार्टीको कार्यदिशा ।
२. वैचारिक दर्शन : सम्बर्द्धनवाद
३. सर्वोपरी साध्य : राष्ट्रियता
४. अपरिहार्य आधार : समावेशी प्रजातन्त्र
५. आदर्श पुरुष : पृथ्वीनारायण शाह ।
निर्णयको पूर्णपाठ थाहा पाउन हेरौं विज्ञप्ति :


ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया