बालुवाटारमा एमसिसी पास गर्ने रणनीति बनाउँदै कांग्रेस
काठमाडौं । अमेरिकी परियोजना एमसिसी संसद्बाट पारित गर्नेबारे रणनीति बनाउन नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा जुट्ने भएका छन् ।
बैठक प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएका हुन् । बैठकमा उपसभापति, महामन्त्री, सचेतक र केही पूर्वपदाधिकारीहरू उपस्थित उनले प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा एमसिसी पारित गर्न संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका, सत्ता गठबन्धनमा साझा धारणा बनाउन गरिने प्रयासलगायत अन्य विकल्पबारे छलफल हुने उनले जनाए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया