क्यानडाविरुद्ध नेपाललाई सुरुवाती सफलता, कमलले लिए विकेट
काठमाडौं । टि–२० विश्वकप क्रिकेट ग्लोबल छनोटअन्तर्गत क्यानडाविरुद्ध खेलिरहेको नेपाललाई सुरुवाती मिलेको छ ।
कमलसिंह ऐरीले विकेट लिँदै नेपाललाई सुरुवाती सफलता दिएका हुन् । उनले पहिलो ओभरकै विकेट लिएका हुन् ।
क्यानडाले टस जितेर ब्याटिङ गर्ने निधो गरेको हो ।
यस्तो छ नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरा ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया