एकीकृत समाजवादीले एमसिसीको विपक्षमा मतदान गर्ने
काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बिजुली बजारमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संसद्मा पेश भएको एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टी निर्णय बमोजिक पार्टीका सबै सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने उनले स्पष्ट पारे । उनीहरूले स्वविवेक प्रयोग नगर्ने उनले दाबी गरे ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया