भण्डारीले हाले एमसिसीविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं । संसद्मा पेश भएको अमेरिकी परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट हालेका हुन् ।
एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएको भन्दै उनले आज रिट हालेका हुन् । एमसिसीलाई अघि बढाउन नहुने उनको माग छ ।
भण्डारीले हालेको उक्त रिट दर्ता भने भइसकेको छैन ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया