एमसिसीविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं । एमसिसीविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।
नीतिगत विषयमा सर्वोच्च अदालतले बोल्न नमिल्ने र संसदमा प्रवेश गरिसकेकोले उसैको विशेषाधिकार हुने भन्दै रिटलाई दरपीठ गरिदिएको हो ।
एमसिसी नेपालको सार्वभौमिकता र संवैधानिक सर्वोच्चताविरुद्ध रहेको भन्दै अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र स्वागत नेपालले रिट हालेका थिए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया