दबाबमा रहेकाे नेपाललाई बोहोराले दिलाए एकै ओभरमा २ विकेट

काठमाडौं । युएईविरुद्ध नेपाली टिमले तेस्रो सफलता हात पारेको छ । १७ रन बनाएर खेलिरहेका महम्मद उसमानलाई अविनाश बोहोराले ज्ञानेन्द्र मल्लद्वारा क्याचआउट गराएका हुन् ।
१७ औं ओभरको पाँचौ बलमा बोहोराले खतरनाक बनिरहेका महम्मद वसिमलाई ७० रनको स्थितिमा आउट गराएका हुन् । युएईले १७ ओभरमा १४१ रन बनाउँदा चार विकेट गुमाएको छ ।
प्रतिक्रिया