NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

युएईविरुद्ध ज्ञानेन्द्र मल्लद्वारा उत्कृष्ट क्याच

काठमाडौं । युएईविरुद्ध ज्ञानेन्द्र मल्लले उत्कृष्ट क्याच लिएका छन् । लगातार छक्का र चौका प्रहार गरेर खेलिरहेका जवार फारिदलाई मल्लले बाउन्ड्री लाइनमा उत्कृष्ट डबल टचमा क्याच गरेका हुन् । जितेन्द्र मुखियाको बलमा ज्ञानेन्द्रले उत्कृष्ट क्याच लिएका हुन् ।