१७६ रन पछ्याएको नेपाललाई पहिलो ओभरमा दुई झट्का

काठमाडौं । युएईविरुद्ध १७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाललाई पहिलो ओभरमै दुई झट्का लागेको छ ।
पहिलो ओभरको चौथो बलमा दुई बल खेल्दै विना रन आशिफ शेख आउट भए ।
लगत्तैको बलमा लोकेश बम पनि पहिलो बलमै आउट भएपछि नेपाल सुरुबाटै चुनौतीपूर्ण लक्ष्यमा दबाबमा देखिएको छ ।
प्रतिक्रिया