च्याम्पियन्स लिग
युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गतको पि–क्वार्टर फाइनल खेलमा इटालियन महारथी युभेन्ट्स स्पेनिस क्लब भिल्लारियलसँग बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा दुवै युभेन्ट्स १–१ को बराबरीमा रोकिएको हो ।
त्यसैगरी, अर्को खेलमा इग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लिललाई २–० ले हराएको छ ।
प्रतिक्रिया