विवेकशील साझाका युवा नेता राप्रपामा
काठमाडौं । विवेकशील साझा पार्टीका र युवा नेता राजाराम केसी र गायिका सोनिका लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्
।
पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आज पार्टी कार्यालयमा उनीहरूलाई सदस्यता दिँदै पार्टीमा स्वागत गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

रवीन्द्र मिश्र नेतृत्वको पार्टी विवकशील साझाले पनि पछिल्लो समयमा संघीयताको खारेजी र हिन्दूराष्ट्रको विषयमा जनमत संग्रहको माग गर्दै आएको छ ।
राप्रपाले भने संघीयताको खारेजीसँगै हिन्दूराष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएको छ ।
खाली राजसंस्थाको विषयमा मात्र एजेण्डा मिलिसकेको छैन । यद्यपि, विवकेशील साझा पनि राजसंस्ताप्रति नरम भने देखिन्छ । यस्तोमा विकेकशीलका नेता राप्रपामा प्रवेश गरेका हुन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया