कांग्रेस पदाधिकारीले टुंग्याए तीन भ्रातृ संस्थाको विधान
काठमाडौं । कांग्रेस पदाधिकारी बैठकले तीनवटा भ्रातृ संस्थाको विधान ड्राफ्टलाई टुंगोनजिक पुर्याएको छ ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार किसान संघ, सेनानी संघ र सांस्कृतिक संघको विधान छलफलबाट टुंगिएको जानकारी दिइन् ।
‘तीनवटा भ्रातृ संस्थाको विधान छलफलबाट टुंगो लागेको छ’ डिनाले भनिन्, ‘अब यसलाई फाइनल गर्न मात्रै बाँकी छ ।’
पार्टीले जिल्लाजिल्लामा गर्ने भनेको अभियानको परिपत्र पनि पदाधिकारी बैठकले ड्राफ्ट गरेको जानकारी उनले दिइन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया