रुस–युक्रेन तनाव : तेल र सुनको भाउ बढ्यो, सेयर बजारमा मन्दी
काठमाडौं । रुस–युक्रेन तनावको असर तेलको मूल्यमा परेको छ । त्यसैगरी, सुन र सेयर बजार पनि प्रभावित भएका छन् ।
बिबिसीका अनुसार, तेलको मूल्य एक्कासि बढेर प्रतिब्यारल सय डलर पुगेको छ । यो सात वर्षयताकै उच्च हो ।
त्यसैगरी, शेयर बजार तथा सुनको भाउमा पनि यसको प्रभाव देखिन थालेको छ । सेयर कारोबारमा दुईदेखि ३ प्रतिशतले कमी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुनको भाउ एकाएक आकाशिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया